२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

समाचार

घरभाडा तत्काल नउठाउन सर्वोच्चकाे आदेश

काठमाडौं, साउन १५ सर्वोच्च अदालतले लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । ओबीसी महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले सरकार ७ वटै प्रदेशका मुख्यमन्त्रीको नाममा अन्तरिम आदेश जारी गरेको हो । […]

काठमाडौं, साउन ११ पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आइतबार सुनुवाइ हुँदै छ । यो मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ । सर्वोच्चका एक पूर्वन्यायाधीशका अनुसार प्रधानन्यायाधीश आफैंले गरेको फैसला भएकाले पुनरावलोकन मुद्दामा उनले पेशी तोक्न मिल्दैन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

विराटनगर, असार ६ लकडाउनको कारण उद्योग–व्यवसायमा कस्तो असर पुगेको छ ? कोरोना कहर र लकडाउनको कारण मान्छेले पहिला जसरी काम गर्न पाएका छैनन्, सोही कारण आमदानी पनि घटेको छ । आमदानी नभएपछि मान्छेहरुले खर्च पनि कटौती गरेका छन् । खर्च कटौती गरेसँगै बजारमा समानको डिमाण्ड पनि घेटको छ । डिमाण्ड घेटेपछि स्वतः उत्पादन पनि घटेको […]

काठमाडौं, आसर २२ मास्क नलगाई घरबाहिर निस्किनेलाई अब प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले देशभरको जिल्ला प्रशासन कार्यलयलाई परिपत्र गरी कडाईका साथ निर्देशन कार्यान्वयन गराउनु भनेको छ । साथै समाजिक दूरी कायम नगर्नेलाई समेत संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न गृहले परिपत्रमा लेखेकाे छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै सार्वजनिक स्थानमा समाजिक […]

विराटनगर, असार २० राजस्व अनुसन्धान कार्यालय इटहरीले विराटनगरका एक कपडा व्यापारीको गाडी कब्जामा लिनुका साथै उनले कपडाको स्टोर गर्दै आएको गोदाममा समेत छापा मारेको छ । विराटनगर बजारको महावीर रोडमा रहेको रोहन कपडा पसल सञ्चालन गर्ने सञ्जीत भगतको गोदाममा राजस्वले छापा मारेको हो । विराटनगर भन्सारको आइसीपी हुँदै ग्रिन च्यानलबाट ठूलो परिमाणमा कौडीको मूल्यमा सर्टिंगसुटिङका फेन्सी कपडाहरु […]

विराटनगर, असोज १७ रोटरी क्लव विराटनगर मिडटाउनको अध्यक्षमा पर्यटन ब्यवसायी पुन्य भट्टराई चयन भएका छन् । अब उनले सन् २०२०/०२१ सम्मका लागी क्लबको नेतृत्व गर्ने छन् ।सर्वसम्मत अध्यक्ष चयन भएका भट्टराईले आफ्नो कार्यकालमा विराटनगरलाई हरित सहरमा परिणत गर्ने अठोट लिएका छन् । त्यसका लागी उनले विराटनगरमा ग्रिन अभियान संचालन गर्ने उद्घोष गरेका छन् । त्यस […]

काठमाडाैं, असार १६ विराटनगर १० स्थित पिपलचौकको पक्की सडकमा ट्रिपर भासिएको छ । सोमबार साँझ सडकको पेटीमा पार्किङ गरि राखिएको अवस्थामा ट्रिपर भासिएको हो । चालक टेक बहादुर बोहराको अनुसार उनले टिपर केही बेरका लागी सडक पेटीमा छोडेर बाहिर गएका थिए । सडक पेटीमा राखेकोे केहिबेरमै ट्रिपर एकाएक भासिनथालेपछि प्रत्यक्षदर्शी स्थानीयहरु समेत चकित परेका थिए […]

काठमाडौं, असार १२ केन्द्रीय तथ्यांक विभागको अनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ । असार १२ गते नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको विभागको भनाई छ । राष्ट्रिय जनगणना २०६८को आधारमा विभागले उक्त जनसंख्याको आकडा निकालेको हो । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको विभागको भनाई छ । […]

काठमाडौं, असार ८ सासंद सरिता गिरीलाई उनकोे पार्टि समाजवादीले स्पष्टीकरण सोध्ने भएको छ । पार्टि ह्वीपविरुद्ध नेपालको नँया नक्सामा आपत्ति जानाउदै संशोधन प्रस्ताव दर्ता गराएपछि सासंद गिरीलाई पार्टिले स्पष्टिकरण सोध्ने भएको हो । केही समयअघि सरकारले कालापानी, लिम्पियाधुरा, गुञ्जी, लिपुलेक, कुटी, लगाएको भूभाग समावेश गरी नेपालको नयाँ नक्सा जारी गरेको थियो । सोही नँया नक्सालाई […]

काठमाडौं, असार ६ सार्वजनिक सवारीसाधन सञ्चालनबारे यातायात व्यवस्था विभागले १ हप्ताभित्र टुंगो लगाउने भएको छ । उक्त विषयमा यातायात व्यवसायी र मजदुरसंग छलफल भईरहेको विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले लकडाउन खुकुलो भएसँगै सार्वजनिक यातायता संचालन गर्नेबारे पनि विभिन्न मोडालिटिहरुबारे विभागले अध्ययन गरिरहेको बताएका छन् । सार्वजनिक यातायात खोल्ने वा नखोल्ने बारे अहिलेनै […]