२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

अनुगमनमा ध्यान दिन राष्ट्रिय सभा अध्यक्षको जोड

काठमाडौँ ,फागुन २१ बिहीबार एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बैठक र विभिन्न समितिहरुले सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्न सम्पूर्ण सदस्य र सम्बन्धित समिति अझ बढी क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको तिमिल्सिनाले बताएका छन् । राष्ट्रिय […]

विराटनगर ,फागुन १९ फागुन २० गतेका लागी बेलाइएको १ नम्बर प्रदेशको हिउँदे अधिवेशन चैत २ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार सूचना प्रकाशित गर्दै प्रदेशसभा सचिवालयले २ चैतसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएको हो । फागुन ९ गते बसेको प्रदेशसभा बैठकमा दाहाल–नेपाल पक्षले अविश्वास प्रस्ताव पेश भएपछि सभामुख प्रदीपकुमार भण्डारीे फागुन २० गतेसम्म […]

विराटनगर, फागुन १९ मोरङमा पहिलो र दोस्रो चरणमा गरी ११ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । पहिलो र दोस्रो चरणमा फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थकर्मी ,सफाइकर्मी , सुरक्षाकर्मी आदीलाई कोरोनाविरुद्धको खोप लगाएको थियो । तेस्रो चरणको खोप ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक र पहिलो र दोस्रो चरणमा छुटेका फ्रन्टलाइनरलाई लगाइने छ । यस […]

विराटनगर, फागुन १८ ताप्लेजुङको दोभान बजारमा आज बिहानैदेखि लागेको आगालागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । हाल सम्म आगलागीमा ५५ घर जलेर नष्ट भइसकेका छन् । आगोले बजार क्षेत्र भएका कपडा पसल, कृषि सामग्रीका पसल, किराना पसलहरु तथा भण्डारण गरिएका अलैंची जस्ता कृषि उत्पादन जलेर नष्ट भएका छन् । आगो पूरै नियन्त्रणमा आइनसके पनि थप […]

विराटनगर,१८ फागुन मोरङको उर्लाबारीमा सन्थालहरुको लागी निर्माण गरिने एकिकृृत बस्तीको शिलान्यास गर्न प्रधानमन्त्री केपी ओली आज आउने भएका छन् । विपन्न सन्धाल परिवारका लागी उर्लाबारीमा एक सय ३६ वटा घर निर्माण गरिने भएको हो । बस्ति निर्माणको लागी करिब ३० करोड रुपैयाँको लाग्ने अनुमान गरिएको छ । बस्तीको लागि आवश्यक पर्ने सडक, खानेपानी, मनोरञ्जन स्थल, […]

विराटनगर,फागुुन १७ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्का सिफारिसमा अधिवेशन यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा हुुन लागेको हो । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन नेपाल सरकारको सिफारिसमा आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

विराटनगर, फागुन १६ विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले उपमेयरको इजलाश कक्षमा रहेको टेबलमाथि खुट्टा राखेर बसेको फोटो सार्वजनिक भएको छ । उक्त फोटामा कार्कीले आफ्नो खुट्टा इन्दीरा कार्कीको नेमप्लेट भएका टेबलमाथि रखेको देख्न सकिन्छ । हेदैं असहज र अस्वभाविक लाग्ने यो तस्बिर सामाजिक सन्जालमा भाईरल भएको छ । स्वास्थ्य महाशाखा संयोजक रहेका कार्की […]

विराटनगर, फागुन १७ गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुल्ला भएको छ । आइतबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गरी एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन बाटो खुला गरेको हो । जिल्लान्तर सरूवाका लागि सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय […]

विराटनगर,फागुन १६  जनप्रतिनिधिको संलग्नता रहेको क्रसर उद्योगले गाँउ नै जोखिममा परेपछि केरावबारीको आमजङ्गी गाँउबासीले गाँपालीकाको कार्यालय घेराउन गरेका छन् । क्रसर उद्योगले अवैद्य उत्खनन गरेर जोखिम निम्त्याए पछि केराबारीका गाँउपालीका ८ का जनता उद्योग विरुद्ध अन्दोलत भएका हुन ।केराबारी गाँउपालीकाका अध्यक्ष रोहित कार्कीको समेत लागानी रहेको महादेवा मिनरल इन्ड्रष्ट्रिज र शिवम क्रसर उद्योगले खदम खोलामा […]

विराटनगर, फागुन १५ सुनसरीको ईटहरी–२ तालतलैयामा ईपी ल्याण्ड एण्ड वाटर पार्क संचालनमा आउने भएको छ । ६ बिगाह क्षेत्रफलमा फैलिएका उक्त पार्कको सम्पुर्ण तयारी पुरा भएको पार्कका सन्चालकले बताएका छन् । फागुन १७ गतेदेखि उक्त पार्क सर्भसाधारणका लागी सन्चालनमा आउने छ । पार्कमा दैनिक ५ हजार मानिसले मनोरञ्जन लिन सक्ने बताइएको छ । पार्कमा अत्याधुनिक […]