१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

गगनको चिन्ता “शक्तिको आडमा सभामुखको केस डिसमिस गरिने हो कि ?”

बुटवल, असोज १४ नेपाली काग्रेस नेता गगन थापाले सभामुखमाथि लागेको यौन दुर्व्यवहारको आरोप, शक्तिको आडमा यत्तिकै डिसमिस हुन हो कि भन्नेमा चिन्ता व्यक्त गरेका छन् । रुपन्देहीको बुटवलमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा थापाले उक्त चिन्ता व्यक्ति गरेका हुन् । उनले भने ‘वहा शक्तिशाली मान्छे हुनुहुन्छ, पदीय जिम्मेवारीमा हुनुहुन्छ भन्ने कुराको आधारमा यो केस यत्तिकै रफादफा […]

दिनेश खड्का विराटनगर, आसोज १३ विराटनगर स्थित महेन्द्र चौकमा रहेको म्याक्स अस्पतालले विरामीसँग अत्याधिक शुल्क लिने गरेको गुनासो बढ्न थालेको छ । भर्खरै मात्र उक्त अस्पताल भर्ना भएको एक व्यक्तिको मुत्यु भएपछि अस्पतालको मानोमानी बारे खुलासा भएको छ । मृत्यु हुनेमा भारतको बिहारस्थित किशनगंज जिल्ला निवासी वर्ष ३० को सुबोध कुमार साह रहेको छन् । […]

विराटनगर, असोज १२ मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । दिउसो किरब ३ बजे स्थानीय ९ बर्षीय बालक लुकास थपलियालाई को १ ख ६२७३ नम्बरको टिपरले ठक्कर दिदा उनको घटनास्थलमै मुत्यु भएको थियो । घटनापश्च्यात टिपर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुन्दरहरैचास्थित बिराटचौकमा ९ महिना […]

सुर्खेत, असोज १२ नक्कली फेसबुक एकाउन्टमार्फत चरित्र हत्याको गर्न खाजिएकोमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ध्यानाकर्षण भएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका छन् । ‘सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीज्यूको चरित्रहत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने उद्देश्यका साथ […]

दिनेश खड्का काठमाडौं, असोज ११ स्मार्ट पार्किङको नाममा ठेक्केदारहरुले काठमाडौंमा ब्रम्हलुट मच्चाएको गुनासो बढ्न थालेको छ । ह्विल्स टुली योर्स कम्पनीले हाल काठमाडौं महानगरपालिकामा पार्किङ शुल्क संकलन गर्ने ठेक्का पाएको छ । उक्त कम्पनिले दुई चक्के सवारी साधान पार्किङ गरेबापत प्रति घण्टा २५ रुपैयाँ लिदै आएको छ भने चारचक्के सवारी साधन पार्किङ गरेबापत ८० रुपैयाँ […]

काठमाडौ, असोज ११ नयाँ बानेश्वरका व्यवसायीले ‘हाम्रो बानेश्वर, राम्रो बानेश्वर’ मूल नाराका साथ बृहत् सरसफाइ अभियान सम्पन्न गरेका छन् । नयाँ बानेश्वर व्यापार व्यवसायी संघको नेतृत्वमा शनिबार शंखमूलबाट औपचारिक रुपमा सहर सरसफाइ अभियान सुरु गरिएको संघका अध्यक्ष रामशरण गिरीले बताए । कार्यक्रम उद्घाटन गर्दै काठमाडौं क्षेत्र नम्बर १ (क) का सांसद दीपेन्द्र श्रेष्ठले यस्ता अभियानले […]

बिराटनगर, असोज ९ बिराटनगर १४ को श्यामानन्द यादवको हत्या आरोप लागेका फरार तीन जना वडाध्यक्ष सहित ९ जना अभियुक्तलाई पक्राउ गर्न माग गर्दै पीडितहरुले जिल्ला अदालत अगाडी प्रदर्शन गरेका छन् । जेठ ३२ गते बिवाहको बिषयलाई लिएर भएको विवादको क्रममा कुटपिटबाट घाइते भएको ५५ वर्षीय श्यामानन्द यादवको उपचारको क्रममा असार २७ गते बिहान कोशी अस्पतालमा […]

विराटनगर, असोज ०९ मानिसहरुले प्राय हाच्छिउं गरेपश्च्यत भगवानको नाम लिने गरेको, तपाईले विचार गर्नु नै भएको होला । श्रीमन नायारण, राधे राधे, जय श्री श्याम आफ्नो आस्था अनुसार मानिसहरुले हाच्छिउं गरेपश्च्यात भागवानको नाम लिने गरेका छन् । मुस्लिमहरुले अल्हम्दुइल्लाह (अल्हाको प्रशंसा, धन्यवाद) भन्ने गर्दछन् र क्रिशचनहरुले जिसस भन्ने गर्दछन् । यी विभिन्न धर्ममा गरिएको सम्बोधनको […]

असोज ०९, विराटनगर नेपाली काग्रेसका नेता शेरबहादुर देउवाको आवाज प्रष्ट छैन् । राणा कालमा जिब्रोमा करेन्ट लगाइएको कारण उनको आवाज बिग्रिएको बेला–बेला कुरा बाहिर आउने गर्दछ ।तर जिब्रोमा करेन्ट लगाइएको कुरा सत्य नभएको केही आधारहरुले पृष्टी गरेको छ । उनी राणा कालको अन्त्य तिर (२००७ सालमा) जम्मा ३ बर्षका मात्र थिए र त्यस उमेरमा उनको […]

काठमाडौं, असोज ०८ कृषि विकास बैंकबाट १ करोड ५६ लाख रुपैया चोरी भएको छ । उक्त रकम सिस्टम ह्याक गरी निकालिएको राष्ट्र बैंकले बताएको छ । यस पटकको ह्याकिङ विभन्न तरिकाले भएको बताईएको छ । यसअघि नेपालमा २ किसिमका हृयाकिङहरु भएका थिए । पहिलो स्वीफ्ट हृयाक गरेर विदेशबाट ठूलो रकम निकिालएको थियो भने दास्रोमा एटीएम […]