| Fine Gold | 1 Tola | NRs. 300400 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 4920 |
विराटनगर, चैत १९ । यसपटकको विराट गोल्डकपबाट विराटनगरमा पास कल्चरको अन्त्य भएको छ । गोल्डकप आयोजकको अठोट र विराटनगरका प्रतिष्ठित व्यक्तित्व एवं नागरिक समाजको अगुवाईमा विराटनगरमा पास कल्चर अन्त्य भएको हो । पास कल्चरको अन्त्य गर्नमा विराट गोल्डकप आयोजक टोलीको महोत्वपुर्ण भुमिका रहेको छ । विराटनगरमा प्रायः कुनै पनि कार्यक्रम हुँदा पहुचवालाहरुको लगी छुट्टै पास […]
विराटनगर, चैत १९ । दर्शन नेपाल निःशुल्क अभियानले विराटनगरमा वृक्षरोपण तथा बोटबिरुवा स्याहार कार्य शुरु गरेको छ । दर्शन नेपालका एक दर्जनभन्दाबढी सदस्यले शनिबार रोडशेषबाट वृक्षरोपण तथा बोटबिरुवा स्याहार कार्य शुरु गरेको हो । कोरोनाकालदेखि विभिन्न समाजिक काम गर्दै आएकोे सो अभियानले विराटनगरको सौन्दर्यलाई बचाई राख्न उक्त कार्य शुरु गरेको अभियानका अध्यक्ष दिपक ढकालले बताए […]
काठमाडौं ,१८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला भ्रमणमा जाने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमण कार्यक्रम सार्वजनिक गरेका हुन् । पूर्वराजा शाह जुम्ला जाने र खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत शाहीले बताए । उनले भने, ‘यही चैत्र २४ गते ज्ञानेन्द्र शाह जुम्ला जाँदै हुनुन्छ । […]
विराटनगर, चैत १९। विराटनगर साझा प्रयास नेपालको आयोजनामा विराटनगरमा औद्योगिक तथा व्यापार मेला हुने भएको छ । स्वरोजगार आत्मर्निभरता हाम्रो आधार, शहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने मुल नाराका साथ औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी आयोजना हुन लागेको हो । औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन […]
काठमाडाैं, चैत १८ । अधिवक्ता तहको ३१ औं परीक्षामा विराटनगरका पुर्ण बोहोरा कोशी प्रथम भएका छन् । नेपाल बार परिषद्ले गत पुषमा लिएको परिक्षामा बोहराले कोशीमा प्रथम र नेपालभरिमा छैठौं स्थान हासिल गर्न सफल भएका हुन् । प्रकाशित नितिजाका अनुसार उत्कृष्ट दशमा बोहोरा बाहेक अन्य सबै परीक्षार्थी बागमती प्रदेशबाट छन् । अधिवक्ताको परीक्षामा विराटनगरबाट उत्कृष्ट […]
विराटनगर, चैत १७ । रोट्रयाक्ट क्लब विराटनगरले शनिबार जेब्रा क्रसिङ निर्माण कार्यक्रम सम्पन्न गरेकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङकाे सहकार्यमा क्लबले विराटनगरकाे मेनराेड र जलजला राेडमा जेब्रा क्रसिङ चिन्ह बनाएकाे हाे । कार्यक्रममा क्लबका अध्यक्ष सजल सुवेदी , कार्यक्रम संयोजक अनिल रौनियार, उपाध्यक्ष प्रेम पारख, सह- सचिव आँशु निरौला , मेम्बरशिप कोर्डिनेटर बेनु […]
विराटनगर, चैत १७ । मुस्लिम समुदायको पर्व रमजानका अवसरमा नेपाल मुस्लिम संघ मोरङले शनिबार इफतार पार्टी आयोजना गरेको छ । नेपाल मुस्लिम संघ मोरङका सभापति आजाद आलमले आपसी सम्बन्ध सुमधुर बनाउँदै मुस्लिम र गैरमुस्लिम समुदायलाई एकताको डोरीमा बाध्न इफतार पार्टी आयोजना गरिएको बताए । इफतार पार्टीका मुस्लिम र गैर मुस्लिम समुदायको सभागिता थियो । शनिबार […]
विराटनगर,१७ चैत । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३-२ गोलले हराउँदै सांग्रीला अन्तिम चारको स्थान सुरक्षित गरेको हो । जितसँगै सांग्रीलाले सोमबार हुने विभागीय […]
विराटनगर,१६ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्ने बताएकी छन्। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियनद्वारा क्याम्पसमा आज आयोजित पुरस्कार वितरण, सम्मान तथा स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले वर्तमान अवस्थामा स्वदेश तथा विदेशलाई आवश्यक पर्ने प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादनमा ध्यान पुर्याउन सुझाव दिइन्। पूर्वराष्ट्रपति भण्डारीले […]
विराटनगर ३ दुध फारम अगाडी हाइवेमा हिलटन रेष्ट्रोको सफ्ट ओपनिङ शुक्रवार आज भएको छ । सो कुराको जानकारी यस हिलटन रेष्ट्रोका संचालक चमेशराज ढकालले दिएका छन् । कुनै तामझाम विना सामान्य तरिकाले होटलको शुरुवात भएको हो । ओपनिङमा यहाँका संचालकले आफ्नै साथीभाइ सर्कल लगायत सम्पूर्ण विराटनगरवासीलाई चुलै निम्तो दिएका पनि छन् । ओपनिङको मौकामा आज […]