| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
सिन्धुली, माघ १७ तिनपाटन गाउँपालिका-८ कटुन्जे बस्ने ७० वर्षीय मंगल बहादुर तामाङको घरमा डाँका चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुधौली नगरपालिका-१० बस्ने ४४ वर्षीय हर्क बहादुर तामाङ, फिक्कल गाउँपालिका-१ बस्ने ३१ वर्षीय रूद्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ५३ वर्षीय डम्बर बहादुर तामाङ […]
बिर्तामोड, माघ १६ झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा WB74B A6779 नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक भारत किसनगंज गलगलियाका २५ बर्षीय दिलसाद रहमान र पछाडि सवार रहेका २० बर्षीय सन्वाज खानको साथबाट […]
बिराटनगर, माघ १६ झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ती एरिया इलाकाहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी अबैधरुपमा नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको खाधान्नका सामग्री, मोटरपार्स, जुत्ता चप्प्ल, लत्ताकपडा तथा माछा लगायतका सामानहरु बरामद गरेको हो । बरामद […]
मोरङ, माघ १६ मोरङको सुन्दरहरैचा नगरपालिका-३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आइतवार बेलुका सवा ७ बजे प्रदेश नम्वर १-०२-००१ ख ९४३० नम्वरको ट्रकले को.३५ प ६७४८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक बुढीगँगा गाउँपालिका-७ मोरङका ३२ बर्षीय सुमित खवासलाई उपचारको लागि धरान घोपा अस्पताल पुर्याउने क्रममा मृत्यु […]
निरज बस्नेत विराटनगर, माघ १५ सर्वोच्चको आदेशबाट अनागरिक भएका पूर्व गृहमन्त्री रवि लामिछानेले संभवत् आज काठमाडौं जिल्ला प्रशासनमा गएर नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् । सो कुराको जानकारी रविका स्वकिय दिपक बोहोराले दिएका छन् । यससम्वन्धमा रविका स्वकिय बोहोराले कति बजे जाने भन्ने चाँही ठ्याक्कै यकिन नभएको जनाएँ । रविले स्थानीय प्रशासनसँग समन्वय गरी […]
निरज बस्नेत काठमाडौं, माघ १३ सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएसँगै रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारमा भेटेर उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएको व्यहोरासहितको पत्र बुझाएका छन् । सो कुराको जानकारी रविका प्रेस संयोजक नवराज पाण्डेले दिएका छन् । यता संचारकर्मीले रविको धारणा माग्दा रविले आफुले आफैलाई अनागरिकको संज्ञा दिएका छन् ।
विराटनगर, माघ १२ विराटनगरमा इतिहासकै सबैभन्दा ठुलो एक्स्पो आयोजना हुँदैछ । कन्फिडिरेशन अफ नेप्लिज ईण्डसट्रिज (सिएनआइ) प्रदेश १ले विराटनगरको शंकरपुर खेल मैदानमा सो एक्स्पो आयोजना गर्न लागेको हो । सिएनआई कोशी एक्स्पो नाम दिईएको उक्त एक्स्पो यही माघ १९ गते देखि २८ गतेसम्म संचालन हुँदैछ । शंकरपुर खेलमैदानमा यसअघि विराट व्यापार संघ र उद्योग संगठन […]
निरज बस्नेत विराटनगर, माघ १२ उच्च अदालत विराटनगरले मोरङ कारागारमा रहेका चौकिदार कैदी अभिषेक गिरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यो सँगै गिरीको रिट आजै सर्वोच्च अदालत काठमाडौंमा पुगेको छ । आफ्नो स्थानान्तरणको निर्णय बदरका लागि अन्तरिम आदेश माग गर्दे कैदी गिरीले उच्च अदालत विराटनगरमा गएको ३ माघमा रिट निवेदन दायर गरेका […]
विराटनगर, माघ १२ ऋणको प्रेसर थेग्न नसकेर विराटनगरका व्यापारी मोहन न्यौपानेले बुधवार आत्महत्या गरेका छन् । बैंककाे चर्को ब्याजी ऋणकाे प्रेसरले अत्महत्या गर्न पुगेको उनले मर्नुअघि लेखेको सुसाईट नोटबाट खुलेको छ । उनले नोटमा सांग्रीला बैंकबाट १ करोड ४५ लाख लिएको जिकिर गरेका छन् । त्यसैगरी किस्ताबाट पनि केही लाख रुपैयाँ लिएको न्यौपानेले नोटमा उल्लेख […]
विराटनगर, माघ १२ विराटनगरको विराटनर्सिङ होमपछाडिको खेलमैदानमा माघ १९ गतेदेखि सिएनआई कोशी एक्सपो हुँदैछ । बुधवार सिएनआई प्रदेश १ का अध्यक्ष भिम घिमिरेसहितको टोली सोही एक्सपाे स्थलको निरिक्षण गर्दैथिए । दिउसो करिब साढे बाह्र बजे एक्सपाे स्थल निरिक्षण गर्ने क्रममा आकाशबाट एक हेलिकप्टर एक्कासी ल्याण्ड गर्यो । हेलीकप्टर ल्याण्ड भएपछि वरपर हेर्ने मान्छेको ताती लाग्यो […]