२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

विराटनगरमा तत्काल सडककाे एक साईड पार्किङ गर्न दिने सहमति

विराटनगर, चैत २३ विराटनगर महानगरपालिकाले पार्किङकाे उचित व्यवस्थापन नभएसम्म सडककाे एक साईडमा सावारी साधन पार्क गर्न दिने भएकाे छ । आज विराटनगरका व्यापारी र महानगरकाे पदाधिकारी विच भएकाे वार्तामा एक साईड पार्किङ गर्न दिने सहमति भएकाे हाे । महानगरपालिकाले केहि समय अघिबाट विराटनगर-बजारक्षेत्रकाे सडकमा पुर्ण रुपमा पार्किङ निषेध गरेकाे थियाे । साेही समयदेखि विराटनगरका व्यापारीहरु […]

संखुवासभा र विराटनगर, चैत्र २३ संखुवासभाको खाँदबारी नगरपालिका-२ स्थितबाट प्रतिबन्धित अफिम सहित १ जना पक्राउ परेका छन । मंगलबारअपरान्ह बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खाँदबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासीको क्रममा खाँदबारी-२ का ६७ बर्षीय गोपाल भट्टराईले साथमा बोकेको तथा घरमा लुकाई राखेको २७ ग्राम ६८ मिलिग्राम अफिम बरामद गरेको हो । प्रतिबन्धित […]

धनकुटा, चैत २१ धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो । पहिलो चरणमा मंगलबार मदनचोकदेखि परिचयमोडसम्मको तार फेर्ने काम भइरहेको विद्युत प्राधिकरण धनकुटाका प्रमुख प्रलाद पोखरेलले जानकारी दिए । उनका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरु […]

निरज बस्नेत इनरुवा, सुनसरी, चैत्र २१ लोभ , लालच देखाएर मुलुकको विकास कदापि हुदैन भन्ने जोडदार सन्देश दिदै पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाली जनतामाझ गहिरो सन्देश छोड्दै नेपालका नेताहरुलाई खवरदारी गराएका छन् । सुनसरीको इनरुवामा विशाल जनसहभागिताका बीचमा पुर्व राजालाई सोमवार नागरिक अभिनन्दन गरिएको छ । यसक्रममा आफ्नो ओजनपूर्ण धारणा जनतामाझ राख्ने क्रममा उनले देशको […]

मोरङ ,  चैत २० पूर्व क्षेत्रका नागरिकहरुको तर्फबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिन लागेको नागरिक अभिनन्दनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । चैत २० गते सोमबार राजालाई सुनसरीको इनरुवामा भव्य तयारीका साथ अभिनन्दन गरिदै छ । शाहले कार्यक्रममा सहभागी हुने बचन दिए पछि पूर्व क्षेत्रका नागरिकहरुको तर्फबाट  कार्यक्रम तय गरिएको नेपाल विद्धत् परिषद् पूर्वाञ्चल […]

निरज बस्नेत विराटनगर, चैत्र १६ विराटनगरको प्रतिष्ठित श्री पोखरीया माध्यमिक विद्यालयमा विहीवार अभिमुखिकरण तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा–१२ का ३६२ विद्यार्थीलाई स–सम्मान विदाई कार्यक्रम राखिएको कुरा उक्त विद्यालयका प्रिन्सिपल खेमराज भट्टराईले जानकारी गराएका छन् । विद्यालय प्रांगण पोखरीयामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ मोरङका टंकप्रसाद […]

निरज बस्नेत विराटनगर, चैत्र १६ विराटनगरमा रहेर लामो समयदेखी कलाकारिता क्षेत्रमा अतुलनीय योगदान दिदै आएका वरिष्ठ कलाकार चन्द्र थापाको दुःखद निधन बुधवार भएको छ । हालमा चाँही थापा परिवारको वसोवास कटहरीमा हो । जमानाका धुरन्धर संगीतकार थापा त्यहीवैले काठमाडौं गएको भए सायद आज प्रतिष्ठित कलाकार बनिसक्ने थिँए । तथापी उनको विराटनगर नछाड्ने अठोट कै कारण […]

बिराटनगर, चैत्र १५ म‌ंगलबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोला कार्यालयमा हाजिर हुनु भई निमित्त कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०७९ चैत्र १३ गतेको पत्रादेश अनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरबाट यस कार्यालयमा काज खटिनु भएका  प्रहरी […]

निरज बस्नेत बेलवारी, चैत्र ११ कृषि, उद्यम, व्यापार, पर्यटन, र स्वरोजगार, शान्ति, सुशासन, समृद्द नगरी राम्रो बेलवारी बनेको छ । बेलवारी नगरपालिका मोरङको मध्य भागमा अवस्थित रहेको छ । डाँगीहाट, बाहुनी समेत बेलवारी नगरपालिकामा नै अटाएका छन् । ऐतिहासिक बेलवारीमा बेलको ठूलो जंगल रहेको हुनाले नै यो ठाउँलाई बेलवारी नाम दिइएको हो । बेतना सिमसार […]

निरज बस्नेत विराटनगर, फागुन ३० विराटनगर, बुढीगंगा, ग्रामथान जोड्ने सिमानाको घिनाघाट पूलले यत्तिवेला यस भेगका जनतालाई प्रत्यक्ष असर परेको छ । ठेकेदार लामा बानियाँ जे भी कन्स्ट्रक्सनले ठेक्का पाई बनाएको यो पूल म्याद ग्रुजिसके पछाडी भत्काइएको छ । आवागमन दुइतर्फी नै बन्द गरिएको छ । यसवाट विराटनगर हुदै विराटचोकसम्म पुग्ने बाटो बन्द भएको छ । […]