२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

दुर्गा प्रसाइँ भन्छन् , म बैंकको ऋण तिर्दीन

निरज बस्नेत विराटनगर, फागुन १९ जबसम्म बैंकले ब्याज ५ प्रतिशतसम्म झार्देन, तवसम्म म बैंकको ऋण तिर्दीन । यो गर्जन दुर्गा प्रसाइँको हो । यिनै प्रसाइँ बैंकलाई ज्यानमाराको संज्ञा दिन्छन् । पापीहरुको हूल नेपालका बैंकहरुमा रहेको बुझाई प्रसाइँको छ । उनको भनाइमा रु २० लाखसम्मको ऋण अव मिनाह हुनैपर्छ । यदि गरिदैन भने नेपालका बैंक स्वाहा […]

निरज बस्नेत विराटनगर, फागुन १९ देशभर ७५३ पालिका छन् । यसमा ६७४३ वडाहरु छन् । सिंहदरवारको अधिकार घर–घरमा आउँछ भनी संघीय गणतन्त्र घोषणा गरिएको हो । घरमा त परै जाओस्, जनप्रतिनिधिमा समेत एकरत्ति अधिकार आएको छैन । खोई कहाँ छ लोकतन्त्र ? यही सवैको लागि नेपाली जनतालाई बलिको बोको बनाएको हो ? होइन भने जनताको […]

मोरङ, फाल्गुन १४ गते । मोरङको सुनबर्षी नगरपालिका(२ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित १ जना र केराबारी गाउँपालिका(६ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका प्रहरी चौकी अमरदहबाट खटिएको गस्ति टोलीले चेक जाँचको क्रममा प्रदेश ०१(०२(०४८ प ३९४३ नम्बरको मोटर साईकल चालक सुनबर्षी(५ का २८ बर्षीय उपेन्द्र […]

निरज बस्नेत विर्तामोड, फागुन ९ झापाको विर्तामोडमा एक युवकले आफैलाई पेट्रोल छर्की आत्मदाहको प्रयास गरेका छन् । प्राप्त जानकारी उनी विर्तामोड ७ निवासी बर्ष २८ का विजय चौंधरी हुन् । उनले विर्तामोडको व्यस्त मुक्ति चोकमा आफ्नो शरीरमा आफैलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेका हुन् । घाइते भएका चौंधरीको अहिले विर्तामोडस्थित वि. एण्ड. सी अस्पतालमा […]

निरज बस्नेत विराटनगर, फागुन ९ चीनबाट अन्तराष्ट्रिय सम्वन्धमा विद्यावारिधीधारी डा. रुपक सापकोटा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र सल्लाहकारमा नियुक्ति भएका छन् । मंगलवार सार्वजनिक विदा परेका कारण सापकोटाले बुधवार आफ्नो कार्यभार सम्हाल्नेछन् । सापकोटा यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप–कार्यकारी निर्देशक थिँए । सापकोटा पूर्व सभामुख अग्नि प्रसाद सापकोटाका छोरा हुन् । यहाँनीर कृपावाद देखिएको […]

निरज बस्नेत विराटनगर, फागुन ६ स्थान धरान , अनि मन्दिर धरानमै रहेको पिण्डेश्वर बाबाधाम, दिन थियो महाशिवरात्रीको पवित्र दिन , मैले तिमीलाई पहिलो पटक देखेको दिन, म आजपनि सम्झिदैछु । माया तिमीलाई याद छ । म तिमीलाई हेर्दा धेरै नै नर्भस भएको थिँए । मैले तिमीलाई हेर्दा तिमी कत्तिसारो मस्केकी थियौं । तर, म त […]

मोरङ, फाल्गुन २ मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट श्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका-१ मोरङका ३२ बर्षीय उदियानन्द सरबरीया रहेका छन । साेमबार बेलुका इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका सरबरीयालाई संका लागि चेक जाँचको क्रममा श्रोत नखुलेको […]

विराटनगर, फागुन १ विराटनगरमा मंगलबारदेखि १२ औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता सुरु हुँदैछ । नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ आयोजक तथा मोरङ जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता फागुन ७ गतेसम्म विराटनगरस्थित सहिद रंगशालाको कर्भड हलमा हुन लागेको छ । प्रतियोगिताको उद्घाटन मंगलबार दिउँसो १ बजे हुनेछ । यो […]

विराटनगर, फागुन १ माघ १९ देखि सुरु भएको पहिलो सिएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पो शनिबारदेखि सकिएको हो । एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको जनाइएको […]

विराटनगर, माघ २७ नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेबाट सुरु भएको ‘सीएनआई कोसी एक्स्पो २०७९’ को समापन शनिबार हुँदैछ । १० दिने एक्स्पो ऐतिहाँसिक रुपमा सम्पन्न हुन लागेको हो । विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको एक्स्पो भव्य रुपमा सफल हुन लागेको जनाइएको छ । एक्स्पोको समापन समारोह […]