१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाज

चित्रगुप्त पुजाको अवसरमा कायस्थ समुदायद्वारा कलमको पुजा

विराटनगर, कात्तिक १२ आज कायस्थ समुदायको बिशेष पर्व चित्रगुप्त पूजा देशैभरि हर्षोल्लासका साथ मनाईदैछ । भाइटीकाको दिन गरिने यस पूजामा देश तथा विदेशमा रहेको कायस्थ समुदायले अनिवार्य रुपमा आफ्ना वंश पिता भगवान श्री चित्रगुप्त र कलमको पूजा गर्छन् । पूजाका अवसरमा ती समुदायले आज विराटनगरको तिनपैनी, आदर्शटोल, बखरी, चाँदनीचौक र सैनिकटोल लगायतका स्थानमा हातमा कलम […]

विराटनगर, कात्तिक ११  देउसी भैलोको प्रचलन नेपालको मध्यकालदेखि सुरु भएको अनुमान गरिएको छ । यसको आधिकारिक प्रमाण नभएपनि किवदन्तीहरुले जुम्लाका राजा बलीसँग यो संस्कृतिलाई जोड्ने गरेको पाईन्छ । खासमा जुम्लामा खस राज्यको पतन भएपछि एकजना बली नाम गरेका व्यक्ति जन्मिएका थिए । उनकी आमा उत्तर भारतको काश्मीरबाट गर्भिणी अवस्थामा नेपाल प्रवेश गरेकी थिइन् । तीर्थ […]

✍राकेश कर्ण  विराटनगर, कात्तिक १०  बदलिँदो समय परिवेशसगै देउसी र भैलोले आफ्नो मौलिकता गुमाउँदै गईरहेको छ । अहिले केही समुहहरुले देउसी भैलोलाई आधुनिकीकरण गर्ने नाममा आफनो मौलिक परम्परालाई नै ओझेलमा पारिदिएका छन । बिशेष गरी मादल र स्थानीय लोकबाजा बजाएर खेलिनुपर्ने देउसी भैलो केही बर्ष यतादेखि बिस्तारै मेमोरी कार्ड वा पेनड्राईभमा सिमित भएको छ । […]

विराटनगर, १० कात्तिक । नेपाल गन्गाई कल्याण समिति परिषद जहदाले शिक्षक सेवा आयोग र एसईई परीक्षामा उत्तीर्ण शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार जहदा गाउँपालिका वडा नं. ६ मा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा गन्गाई जातिबाट शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण हुने २१ जना र जहदा गाउँपालिकामा रहेका ७ […]

विराटनगर, कार्तिक ९ नेवाः देय् दबु जिल्ला समिति मोरङले नेपाल सम्वत ११४० तथा शुभ दिपावलीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । नेवाः देय् दबुले विराटनगरमा शनिबार झीः पुच भवनमा नेपाल सम्वत तथा दिपावालीको अवसरमा विविद्य कार्यक्रम आयोजना गरि मनाएको हो । नेवाः देय् दबु जिल्ला समितिको अगुवाइमा झिःपुच भवनबाट निकालिएको वृहत -यालीले महानगरको […]

तुलसीपुर, कार्तिक ८ बसको ठक्करबाट कुखुराको भाले मरेपछि दाङको तुलसीपुरमा स्थानीयहरुले चक्काजाम गरेका छन् । बिहिबार उपमहानगरपालिकाको लुहाडबराका स्थानीयहरुले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध पारेका थिए । खैराहा–कोठारी सडकखण्डमा चल्ने एक बसले स्थानीयको भाले मारेर भागेपछि आक्रोशित बनेका स्थानीयहरुले सडकमा ढुंगा, काठको मुडो , बाँस राखेर सडक अवरुद्ध पारेका थिए । स्थानीयहरुले करिब एक […]

वितामोर्ड, ७ कार्तिक झापाको मेचि नगरपालिका–१३ स्थित चारआली प्रहरी चौकीका असाइ भक्तबहादुर विष्टलाई स्थानियले भव्य कार्यक्रम गरि विदाई गरेका छन् । यहाँका स्थानियबासि र जनप्रतिनिधीहरूले बिहीबार चारआलीमा भव्य कार्यक्रम आयोजना गरि असाइ विष्टलाई सम्मानसहित भव्य विदाई गरेका हुन् । १० महिनाको अवधिमा असाइ विष्टले चारआलीमा रहदा सिमा नकामा हुने चोरी तस्करी र शान्ति सुरक्षा कायम […]

विराटनगर, कार्तिक २ श्रीकृष्ण प्रणामी युवा परिषद विराटनगरले बिरामी र कुरुवाहरूलाई निःशुल्क साहाकारी भोजन गराएको छ । परिषदले विराटनगरस्थित कोशीअञ्चल अस्पतालमा शनिबार निःशुल्क भोजन गराएको हो । उक्त संस्थाले विरामीलाई हप्ताको प्रत्येक शनिबार निःशुल्क भोजन गराएको दुई वर्ष भन्दा बढी भएको छ । हस्पिटलमा भर्ना भएका बिरामी र कुरुवालाई निःशुल्क भोजन गराउँदै आएको दुई वर्षभन्दा […]

विराटनगर,असोज २ लयान्स क्लब अफ विराटनगर सिटीको अध्यक्षमा निर्वाचित भएका घनश्याम पोखरेल अहिले सामाजिक कार्यमा सक्रिय भएर लागि परेका छन् । एक वर्षको कार्यकायलमा ३ सय ६५ वटा सामाजिक कार्य गर्ने घोषणा गरेका उनले आफ्नो कार्यतालिका अनुसार सामाजिक काममा लागि परेका हुन् । झापा, मोरङ र सुनसरीका ग्रामिण क्षेत्रका बस्तीलाई कार्य क्षेत्र बनाएर सामाजिक कामको […]

विराटनगर, असोज ३० झी पुचः विराटनगरले नयाँ नेतृत्व पाएको छ । विराटनगरमा बुधवार भएको झी पुचःको २६ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत रूपमा जयन्त्त प्रधान अध्यक्षमा निर्वाचित भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा हरिबहादुर श्रेष्ठ, उपाध्यक्षमा भविषकुमार श्रेष्ठ, महासचिबमा शरद श्रेष्ठ कोषाध्यक्षमा सागरराज जोशी, सह–कोषाध्यक्षमा सुभाष अमात्य र सचिवमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् । […]