०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri

आर्थिक

करेन्ट चाउचाउको कार्टुनभित्र स्रोत नखुलेको ५० लाख

विराटनगर, पुष १८ करेन्ट चाउचाउको कार्टुनभित्र ५०लाख रुपैयाँ लुकाईछिपाई गरि विराटनगरबाट काठमाडौं पु¥याउने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो विराटनगरबाट काठमाडों आएको एक जहाजमा उक्त स्रोत नखुलेको रकमसहित ति महिला प्रकाउ परेकी हुन् । पक्राउ परेकी महिला सौर्य एयरलाईन्सकी कर्मचारी रेखा शाक्य पोखरेल रहेको बुझिएको छ । उनी एयरलाइन्सको असिस्टेन्टको […]

विराटनगर, पुष ९ विराटनगरको भाटभटेनी छेउमा जारी जुत्ता–चप्पल मेलामा विभिन्न आर्कषक अफरहरुको साथ स्वदेशी ब्राण्डका जुत्ता चप्पलहरु बिक्रि भईरहेको छ । हाल जाडोको मौसमलाई लक्षित गर्दै मेलामा  ७ सय रुपैयाँमा दुई जोरसम्म जुत्ता बिक्रिकाे लागी राखिएकाे छ । त्यसैगरी मेलामा सहभागी जुत्ता कम्पनीहरुले विभिन्न मोडलका जुत्ताचप्पलमा ६० प्रतिशतसम्म छुट दिएका छन् । जाडो मौसममा अति […]

विराटनगर, कात्र्तिक १४ नेपाल मुद्रण उद्योग संघ मोरङको अध्यक्षमा सुभाष कार्की निर्वाचित भएका छन् । शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट कार्कीले निर्विरोध नेतृत्वको जिम्मेवारी पाएका हुन् । त्यस्तै उपाध्यक्षमा दिलिप अटल, सचिवमा बलराम गिरी, सह–सचिवमा कृष्ण ओझा र कोषाध्यक्षमा धर्मराज ढकाल समेत निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा हरिप्रसाद दाहाल, गोकुल कार्की, राकेश गिरी र […]

विराटनगर, असोज २५ विराटनगर भन्सारका एजेन्ट गुलाब साह अवैध ढंगले मालसमान पास गराउने खेलमा संक्रिय भएको पाईएको छ । बेला बेला भन्सार तथा राजस्वको विवादमा तानिरहने एजेन्ट साह अहिले भिसिटिएस बिनै मालसमान पास गराउने खेलमा सक्रिय भएको पाईएका छन् । एजेन्ट गुलाब साहले छोरा मन्टु साहलाई अहिले भन्सार सेटिङ मिलाउने जिम्मा लगाएर बिना भिसिटिएस समान […]

काठमाडौं, असोज २० बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुदैछ । कम्पनीले सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । उक्त आईपीओ शुक्रबार विहान १० बजे बाँडफाँट हुदैछ । कम्पनीको आईपीओका लागि २१ लाख ११ हजार ८१९ जना आवेदकले आवेदन दिएका छन् । उक्त आईपीओ […]

विराटनगर, साउन १२ मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ । सो बचत खाताबाट निक्षेपकर्ताहरुले सर्वाधिक ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५ दशमलव २५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने बताईएको छ । कोभिड १९को प्रभावले सम्पूर्ण वितिय संस्थाहरुको निक्षेप–ब्याजदर […]

काठमाडौं, वैशाख २८ स्मार्ट सेलले ग्राहकका लागि रिचार्जमा आकर्षक बोनस दिने भएको छ । फोरजी ग्राहकलाई लक्षित गरी ल्याइएको यो योजनामा चार गुणासम्म बोनस दिने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्जमा १५० रुपैयाँ बोनस पाउन सकिन्छ । त्यस्तै १ सयकाे रिचार्जमा ३ सय रुपैयाँ, २ सयको रिचार्जमा ६ सय रूपैयाँ, ५ सयको […]

विराटनगर, वैशाख १६ विराटनगरका होलसेल व्यापारीहरुले भोला गुट्खा लुकाएर व्यापक कालोबजारी गरिरहेको खुलासा भएको छ । आगामी दिनमा हुनसक्ने लकडाउनलाई मध्यनजर गर्दै होलसेलरले गुट्खा लुकाएर बजारमा कृतिम मुल्यवृद्धि गरीरहेको खुल्न आएको छ । उद्योगबाट २१२ रुपैयाँ प्रति प्याकेटमा वितरण भईरहेको भोला गुट्खा बुधवार विराटनगर बजारमा ३ सय ५० रुपैयाँमा बिक्रि भईरहेको भेटिएको छ । २ […]

काठमाडौं, वैशाख १२ नेपालमा बनेका दुई विद्युतीय (इलेक्ट्रीक) बाईक सार्वजनिक भएको छ । बाईक निर्माता कम्पनी यात्री मोटरसाईकलले दुई भेरियन्टका इलेक्ट्रीक बाईकहरु नेपाली बजारमा सार्वजनिक गरेको हो । सो कम्पनीले यात्री पी जिरो ( प्राजेक्ट जिरो ) र पी वान् (प्रोजेक्ट वान्) भेरियन्टका बाईकहरु शुक्रबार सार्वजनिक गरेको छ । पी जिरो माटरसाइकलले केवल २.५ सेकेन्डमा […]

काठमाडौं, वैशाख ९ पेट्रोलमा नेपाल सरकारले ५५ रुपैयाँ ८६ पैसा कर लगाएको छ । भारतबाट ६० रुपैयाँ ५५ पैसामा प्रति लिटर पेट्रोल सरकारले खरिद गर्दैछ । त्यस्तै ५७ रुपैयाँ २५ पैसामा किनेको डिजलमा ३८ रुपैयाँ ५३ पैसा नेपाल सरकारले कर लगाएछ । मट्टितेलमा सरकारले १९ रुपैया ९८ पैसा कर लगाएको छ । भारतबाट मट्टितेल सरकारले […]